किशोरी सशक्तीकरण कार्यक्रम शैक्षिक सामाग्री वितरण :- २०८१-५-१९ सर्वाङ्गीण विकास समाजका कृषि प्राविधिक पूर्ण बहादुर सुनारको उपस्थितिमा शैक्षिक सामाग्री वितरण भएको थियो।