Next Post

२०८१ को बालदिवसमा उत्कृष्ट सफलता

२७ भाद्र २०८१, बिहीबार १२:२२
६० अौँ बालदिवस २०८१/५/२९ – २०८१/५/३१ सम्म सञ्चालन भएको भूमे गाउँपालिका ३ नं. वडा स्तरीय आधारभूत तहको  कार्यक्रममा १४ स्वर्णमा ७ पदक, १४ रजतमा १ पदक र १४ कास्यमा १ पदक सफलता हात पारेर दोस्रो पटकको रनिङ सिल्ड पनि जित्न सफल भएको छ।